कुन देशको मुद्राको दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२६ रुपैयाँ २३ पैसा र पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५० रुपैयाँ ११ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।.
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ माघ १९ गते आइतवार १०:४३ बजे प्रकाशित