शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढ्यो
काठमाडौं । शुक्रबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६८ पैसा तोकेको छ ।
त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा तोकेको छ । हिजो यसको खरिददर ९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९ रुपैयाँ ६९ पैसा तोकेको थियो ।
बिस्तृत तालिकामा हेनुहोस् :
२०७६ माघ १७ गते शुक्रवार १०:३९ बजे प्रकाशित