आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ८० पैसा र बिक्रीदर १२६ रुपैयाँ ४७ पैसा र पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः
२०७६ माघ ६ गते सोमवार ०९:३६ बजे प्रकाशित