मंगलबार कतारी रियाल र मलेसियन रिंगिटको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारजारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ६८ पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४२ पैसा र पाउण्ड एकको खरिददर १४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विस्तृत तालिकामा हेर्नुहोस्ः
२०७६ पुस २९ गते मंगलवार १०:५१ बजे प्रकाशित