अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ८० पैसा र बिक्रीदर ११५ रुपैयाँ ४० पैसा रहेको छ ।
यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १२९ रुपैयाँ २८ पैसा र पाउण्ड एकको खरिददर १५० रुपैयाँ ९६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विस्तृतमा तालिका हेर्नुहोस्ः
२०७६ पुस २२ गते मंगलवार ०९:५३ बजे प्रकाशित