इन्टरनेटमा दूरसञ्चार शुल्क, बुधबारदेखि १३ प्रतिशत थप महँगो हुदै
काठमाडौं । बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार शुल्क (टीएससी) लाग्ने भएको छ। संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कबापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्कको भार बढ्ने भएको हो। यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ। चालु वर्षको … Continue reading इन्टरनेटमा दूरसञ्चार शुल्क, बुधबारदेखि १३ प्रतिशत थप महँगो हुदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed