भिडियो ग्यालरी
२४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए
भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट... पुरा समाचार
निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्नेको भिड
काठमाडौँ, कोरोना महामारी निमन्त्रण तथा रोकथामका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै सर्वसाधारणले उपत्यका छोड्न थालेका... पुरा समाचार
भारतमा एकैदिन २ लाख ६० हजार सङ्क्रमित
भारतमा कोरोना सङ्क्रमितको आँकडामा दैनिक नयाँ रेकर्ड बनिरहेको छ । पछिल्लो २४ घण्टामा सर्वाधिक २ लाख... पुरा समाचार
कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी रित्तै, मन्त्रीका आसेपासेलाई लाखौँ जोखिम भत्ता
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषद्को आदेशविपरीत पहुँचका आधारमा जोखिम भत्ता वितरण गरेको पाइएको छ । कोरोना... पुरा समाचार
पेट्रोलियम अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारवाही
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही... पुरा समाचार
खोप लगाएपनि कोराना संक्रमणको जोखिम रहने, ८ देखि १२ हप्तासम्म मात्र प्रभावकारिता
काठमाडौं । सुरक्षित मानिएको कोभिसिल्ड खोप लगाएपछि शरीरमा एन्टिबडी नबन्दासम्म कोराना संक्रमणको जोखिम रहने विज्ञहरूले बताएका... पुरा समाचार
शुरु भएको चार वर्ष बित्दा पनि अझै सम्पन्न भएन नक्खु–बुङ्मती सडक
काठमाडौं । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन... पुरा समाचार
विसं २०७८ सालमा तीनवटा दशैँ
काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने... पुरा समाचार
अब सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य
काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दै हुनुहुन्छ भने सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने... पुरा समाचार
प्रि–मनसुन शुरु, आजदेखि यस वर्षको जाडोयाम समाप्त
काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम... पुरा समाचार