"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

उपभाेक्ता सरोकार

ज्वरो आएको बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा

ज्वरो आएको बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक विरुद्ध मुद्दा

धादिङ । बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न... पुरा समाचार

सीमामा अलपत्र नेपाली एक हजार छ सय रुपैयाँ तिरेर स्वदेश भत्रिदै

सीमामा अलपत्र नेपाली एक हजार छ सय रुपैयाँ तिरेर स्वदेश भत्रिदै

बैतडी। बैतडी डिलाशैनी–४ का ४५ वर्षीय लालबहादुर नेगी र २१ वर्षीय दिपेन्द्र नेगी बुबा छोरा हुन्... पुरा समाचार

कोरोना अपडेटः विश्वभर संक्रमित २१ लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

कोरोना अपडेटः विश्वभर संक्रमित २१ लाख ८४ भन्दा बढी संक्रमित, मृतकको संख्या १ लाख ४६ हजार नाघ्यो

जेनेभा । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार... पुरा समाचार

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भिडियो सम्मेलन, लकडाउनमा प्रविधिको उपयोग बढाइनुपर्ने

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको भिडियो सम्मेलन, लकडाउनमा प्रविधिको उपयोग बढाइनुपर्ने

काठमाडौं । खानेपानी, सरसफाइ, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले कोभिड–१९को जोखिमबाट बच्न जारी लकडाउनमा प्रविधिको... पुरा समाचार

गाउँपालिकाद्वारा म्याद नाघेको नुन वितरण, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द

गाउँपालिकाद्वारा म्याद नाघेको नुन वितरण, साल्ट ट्रेडिङ कर्पोरेशन सिँजा कार्यालय बन्द

जुम्ला, जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिंँजा बन्द गराएको छ ।... पुरा समाचार

मजदुरीको प्रश्न – पाँच किलो चामलले कति दिन खानू सरकार ?

मजदुरीको प्रश्न – पाँच किलो चामलले कति दिन खानू सरकार ?

झापा । झापाको भद्रपुर नगरपालिका–५ स्थित नयाँबस्तीका विपन्न परिवारलाई अहिले बिहानबेलुकाको छाक टार्न धौधौ पर्न थालेको... पुरा समाचार

कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख ८४ भन्दा बढी , मृतकको संख्या १ लाख ३४ हजार नाघ्यो

एजेन्सी, विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको... पुरा समाचार

कृत्रिम अभाव सिर्जना गरि अत्यधिक मूल्य लिई कालोबजारी नगर्न उद्योग सङ्गठनकाे आग्रह

कृत्रिम अभाव सिर्जना गरि अत्यधिक मूल्य लिई कालोबजारी नगर्न उद्योग सङ्गठनकाे आग्रह

 मोरङ । उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्री वितरणमा कृत्रिम... पुरा समाचार

कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार

कोरोना अपडेटः विश्वभर संक्रमित २० लाख, मृतकको संख्या १ लाख २६ हजार

जेनेभा, विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको... पुरा समाचार

व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिदै, एक लिटर घिउमा ६० मूल्यवृद्धि

व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिदै, एक लिटर घिउमा ६० मूल्यवृद्धि

नेपालगञ्ज । लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा व्यापारीले अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य लिने गरेको... पुरा समाचार