गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ

काठमाडौँ । सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको जानकारी दिइन् ।
२०८० पुस १२ गते बिहीवार १९:३३ बजे प्रकाशित