सार्वजनिक गाडीको भाडादर बढ्यो, अब कहाँ जान कति भाडा लाग्छ ? (सूचीसहित)
काठमाडौं । लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको छ ।
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।
अब काठमाडौं-अत्तरीया-मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा पर्नेछ ।
<iframe src=”https://drive.google.com/file/d/19CjmtSgDQuqCGS9IWoZ2ImCwhFPIUIPM/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>
२०७८ साउन २ गते शनिवार ११:१३ बजे प्रकाशित