"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा ४४५ जना सहित देशैभर थपिए १२२८ जना संक्रमित, कुल संख्या ४३ हजार ८ सय ७७ पुग्यो

काठमाडौं । बिहिबार काठमाडौं उपत्यकामा ४ सय ४५ जना र देशैभर गरी १ हजार २ सय २८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितहरुको संख्या ४३ हजार ८ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमितहरुको संख्या ४३ हजार ८ सय ७७ पुगेको छ भने पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ को पिसिआर परिक्षण गरिएको थियो ।

बिहिबारसम्म सक्रिय सक्रमितको संख्या १८ हजार ४ सय १३ जना रहेका छन् । विहिबार ९ सय १७ सहित निको भएर घर फर्किनेको संख्या २४ हजार २ सय ७ जना पुगेको छ ।

२०७७ भदौ १८ गते बिहीवार १७:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु