"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

काठमाडौं उपत्यकामा २९८ सहित सोमबार एकैदिन ८९९ कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३९ हजार ४ सय ६०

काठमाडौं । काठमाडौं उपत्यकामा २ सय ९८ सहित देशैभर गरी सोमबार ८९९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको हो । स्वास्थ्य तथा जनसंख्या मज्त्रालयका अनुसार सोमबारसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

सोमबार ‘जना संक्रमित निको भएर घर फर्किएका छन् भने जम्मा निको हुनेको संख्या पुगेको छ ।

सोमबार काठमाडौंमा १ सय ९० भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण देखिएको हो ।

नेपालमा सोमबारसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेको छ ।

२०७७ भदौ १५ गते सोमवार १७:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु