"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ह्वात्तै बढ्दै कोरोना संक्रमित, उपत्यकामा ३७७ जना सहित ११ सय ११ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ मा पिसिआर परिक्षण गरिएको थियो । विहिबार ५ सय ६९ निको भएर घर फर्किएका छन् ।

विहिबारसम्ममा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ भने निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

आजपनि काठमाडौं उपत्यकामा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यसैगरी आजसम्म निधन हुनेको संख्या १ सय ८३ जना पुगेको छ ।

२०७७ भदौ ११ गते बिहीवार १८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु