"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नेपाल आयल निगमका १५ जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौ । नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरु रहेका छन् ।

अमलेगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र नेपालगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

२०७७ भदौ ११ गते बिहीवार १४:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु