"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या १३७ पुग्यो

काठमाडौं । शुक्रबार कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

२०७७ भदौ ५ गते शुक्रवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु