"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

कोरोनाबाट १७ वर्षीया किशोरीको मृत्यु, मृत्यु हुनेको संख्या ४५

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा परवानीपुर वडा नम्बर ८ की १७ वर्षीया किशोरी रहेकि छिन् । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १७ वर्षीय किशोरीको शुक्रबार बेलुकी निधन भएको जानकारी दिए।

बारा परवानीपुर वडा नम्बर ८ कीसमस्या पनि देखिएको थियो।

साउन ८ गते स्वाब संकलन गरिएको र ९ गते उनमा कोरोना पुष्टि भएको थियो।

२०७७ साउन १० गते शनिवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु