"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

गएको २४ घण्टामा थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९ हजार नाघ्यो

काठमाडौं । गएको २४ घण्टामा थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

२०७७ असार ७ गते आइतवार १६:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु