"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आज थप २५० जनामा कोरोना संक्रमण पुष्टि, १८७ जना डिस्चार्ज

काठमाडौं । थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण भएको छ । बिहीबार स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ८७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या हालसम्म ८ सय ६१ पुगेको छ ।

२०७७ जेठ २९ गते बिहीवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु