"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

दैलेखमा थपिए ८ जना नयाँ कोरोना संक्रमित, संक्रमितको संख्या ९ सय ९० पुग्यो

सुर्खेत । सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखमा ८ जना कोरोना संक्रमित पुष्टी भएको हो ।

संक्रमित हुनेमा नारायण नगरपालिकाको वडानम्बर १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।

यसअघि दैलेखको आठबीसकोटमा एकजना, ढुङ्गेश्वर नगरपालिकामा ३ जना र नारायण नगरपालिका र गुराँस गाउँपालिकामा २र२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेो छ । यो सँगै आज कोरोना पुष्टी हुनेको संख्या ८८ पुगेको छ भने नेपालमा संक्रमितको संख्या ९ सय ९० पुगेको छ ।

कर्णाली प्रदेशमा यो सँगै संक्रमितको संख्या ४६ पुगेको छ ।

२०७७ जेठ १५ गते बिहीवार १३:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु