"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रौतहट र बारामा गरी ९ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ३ सय ४

काठमाडौं । रौतहट र बारामा गरी ९ जना कोरोना संक्रमित थपिएका छन् ।

रौतहटमा ८ जना र बारामा एक पत्रकारलाई संक्रमण पुष्टी भएको हो ।

रौतहटको इशनाथ र माधवनारायण नगरपालिका निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षका पुरुष र माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षकी महिला गरी ८ जना र बाराको करैयामा गरी ९ जना पुरुषमा पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ३ सय ४ पुगेको छ ।

२०७७ जेठ ५ गते सोमवार ११:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु