"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

झापामा थप एक जनामा भेटियो कोरोना संक्रमितको संख्या ५२

काठमाडौँ । झापाका एक ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ। आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिका अनुसार उनी अस्पतालको सम्पर्कमा रहेको जनाइएको छ ।

यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका दुईजना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् ।

२०७७ वैशाख १४ गते आइतवार १९:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु