"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.

अमेरिकी डलरको भाउ बढ्याे

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको भाउमा फेरबदल भइरहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरमा शुक्रबार एक डलरको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको भाउ आइतबार एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६८ पैसा रहेको उल्लेख गरिएको छ ।

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२९ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

२०७६ चैत ९ गते आइतवार ११:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु