"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

यस्तो छ आजको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.३० रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.९० रुपैयाँ रहेको छ । युरोमा भने केही गिरावट देखिएको छ । युरोको खरिद दर १३४.४२ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.११ रुपैयाँ रहेको छ ।

बिस्तृत तालिकामा हेर्नुहोस् :

२०७६ फागुन २८ गते बुधवार १०:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु