"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

झनै बढ्दै विदेशी मुद्राको मूल्य, कुन देशको कति पुग्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबार जारी गरेको विनिमय दर अनुसार सोमबारको तुलनामा अमेरिकी डलरलगायत अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर ११८.२४ रुपैयाँ रहेको छ भने बिक्रीदर ११८.८४ रुपैयाँ छ भने युरोको खरिद दर १३५ रुपैयाँ रहेको छ भने बिक्रीदर १३५.६८ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५४.५५ रहँदा बिक्री दर १५५.३४ रुपैयाँ रहेको छ ।
बिस्तृत तालिकामा हेर्नुहोस् :

२०७६ फागुन २७ गते मंगलवार ०९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु