"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

वायुसेवा निगमले माग्यो १५९ कर्मचारी (सूचना सहित)

काठमाडौँ । नेपाल वायुसेवा निगमले विभिन्न पदमा १५९ जना कर्मचारी माग गरेको छ ।

निगमले शुक्रबार जारी गरेको सूचनाअनुसार सिनिरयर क्याप्टेन, जुनियर क्याप्टेन, वरिष्ठ प्राविधिक अधिकृत, वरिष्ठ सहायक, वरिष्ठ प्राविधिक, लेखा सहायकलगायत १८ पदमा दरखास्त आह्वान गरिएको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजको २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

This image has an empty alt attribute; its file name is b31c8bfa347b3c2cf8a05f4f903ecafa_BkH3Wpq1yK.jpg

२०७६ फागुन २ गते शुक्रवार ०९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु