प्रदेश १
चिसोका कारण जनजीवन निकै कष्टकर, आधा गाँउलेले हिउँ र जाडो छल्न गाउँ छाडे
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका... पुरा समाचार
सरकारले उत्पादनको प्रवद्र्धन गर्न नसक्दा चरम समस्या, नेपाली कृषिजन्य वस्तुको मूल्य भारतीयको हातमा
इलाम । केही वर्षअघि नेपाली बजारमा अलैँचीको भाउ प्रति मन (४० किलो) रु एक लाख नाघ्यो... पुरा समाचार
मासिँदै छ सुन्तला : सरकारी क्षेत्रले चासो नदिँदा चिन्तित छन् किसान
इलाम । सुन्तलामा अज्ञात रोगले आक्रमण गरेपछि किसान अन्योलमा परेका छन् । रोग देखापरेपछि उपचार विधि... पुरा समाचार
पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै उपभोक्ता, महानगरपालिका माैन
विराटनगर । विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै... पुरा समाचार
सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढ्दै
झापा । झापाको मेचीनगरपालिका– १३ स्थित चारआलीमा सिलगढी–चारआली पेट्रोलियम पाइपलाइनको काम अघि बढाइएको छ । चारआलीमा... पुरा समाचार
दूध नबिक्दा समस्यामा किसान, दैनिक १३ लाख क्षति
इलाम । विगतमा दूध नबिकेर समस्या भोगेका पूर्वी क्षेत्रका किसानलाई फेरि यही समस्याले सताउन थालेको छ... पुरा समाचार
उपभोक्तालाई भाइमसला लगायतमा २० प्रतिशतभन्दा बढी कालोबजारी, सेन्ट्रल मललाई दुई लाख जरिवाना
मोरङ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार रु... पुरा समाचार
चियामा सरकारी लगानी नहुँदा समस्या, चियाको विकल्प खेती खोज्ने अवस्थामा किसान
इलाम। सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन्... पुरा समाचार
कोभिड अस्पतालमा लापारवाहीको कारण बिरामीको मृत्यु भएपछि आकस्मिक अनुगमन
धरान । विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान, धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा लापारवाही भएर बिरामीको मृत्यु... पुरा समाचार
सार्वजनिक यातायातमा न सेनिटाइजर, न सामाजिक दूरी : मापदण्ड विपरित यात्रु कोचेर साविकभन्दा ५० प्रतिशत बढी भाडा असुल्दै व्यवसायी
झापा । मेची राजमार्गको चारआलीबाट चन्द्रगढी चल्ने मिनी बसले गाडीभरि यात्रु राख्दै भाडा बढी लिने गरेका... पुरा समाचार