"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कृषि

उपभोक्ताको ढाड सेकिने गरि दुधको मूल्य बढाउने तयारी, १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

उपभोक्ताको ढाड सेकिने गरि दुधको मूल्य बढाउने तयारी, १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत... पुरा समाचार

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने सरकारको तयारी

दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले प्रशोधित दूध तथा दुग्ध पदार्थको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध... पुरा समाचार

तरकारीको भाउ नघटेपछि उपभोक्ता मारमा, २ सयको तरकारीले एक छाक टार्न पनि गाह्रो

तरकारीको भाउ नघटेपछि उपभोक्ता मारमा, २ सयको तरकारीले एक छाक टार्न पनि गाह्रो

काठमाडौं । दसैँ, तिहार, छठलगायतका प्रमुख चाडपर्व सकिँदासमेत उपत्यकामा हरियो तरकारीको भाउ घटेको छैन । तीजदेखि... पुरा समाचार

किसानलाई अनुदानमा आलुको बीउ

किसानलाई अनुदानमा आलुको बीउ

तनहुँ । व्यास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत आलुको बीउ वितरण गर्ने भएको छ ।... पुरा समाचार

गहुँखेती गर्न किसानलाई समस्या, पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

गहुँखेती गर्न किसानलाई समस्या, पश्चिम तराईका जिल्लामा रासायनिक मलको चरम अभाव

कैलाली । हालैको बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका कैलालीलगायतका जिल्लाका किसानले यतिबेला गहुँखेती गर्न रासायनिक मलको... पुरा समाचार

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियोः किसान चिन्तित

चिस्यान केन्द्रमा राखेको आलुको बीउ कुहियोः किसान चिन्तित

दमक । दमक नगरपालिकाको शान्ति चिस्यान केन्द्र (कोल्ड स्टोर)मा भण्डारण गरिएको तीन हजार बोरा आलुको बीउ... पुरा समाचार

चाडपर्वको मुखमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

चाडपर्वको मुखमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मर्कामा

काठमाडौं । चाडपर्वको मुखमा कञ्चनपुरमा तरकारीको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । वर्षापछि तरकारीको मूल्य... पुरा समाचार

गहुँका लागि मल अभाव, किसान चिन्तित

गहुँका लागि मल अभाव, किसान चिन्तित

काठमाडौं । किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने... पुरा समाचार

यस वर्षको तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

यस वर्षको तिहारमा मखमली फूलको मालाको मूल्य १ सयसम्म पर्ने

काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ... पुरा समाचार

बेमौसमी वर्षाको पीडाः काटेर राखेको धान खेतमै उम्रियो

बेमौसमी वर्षाको पीडाः काटेर राखेको धान खेतमै उम्रियो

कञ्चनपुर , लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले... पुरा समाचार