"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
निर्वाचन आयोग
Nepal Oil Corporation

कोरोना भाइरसबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमण का कारण थप ७ जनाको मृत्यु भएको छ । आजको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणको कारणले सात जनाको निधन भएको जानकारी दिए ।

उनका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक÷एक जना पुरुष तथा तनहुँका एक जना महिलाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११४ जना सङ्क्रमणबाट मृत्यु भएका छन् ।

२०७७ भदौ २ गते मंगलवार १९:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु